Flash

काठमान्डौँ, फागुन १०, नेपाली हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने क्रम जारी रहेको छ । विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक विष्णु बञ्जाडे र गायिका सुनितामी परियारको सुमधुर आवाजमा “आँशु झार्न दिन्न” बजारमा आएको छ।
“आँशु झार्न दिन्न” गित लोक लयमा आधारित रहेर तयार परिएको छ । विष्णु परियारको शब्द र सगितमा रहेको गितमा विवाह पछि सुखका साथ जिन्दगी भर साथ दिने कुरालाई रोमाञ्चक तरिकाले समेटिएको छ ।गितमा काजिश श्रेष्ठको निर्देशन सह्रानिय छ।अजय रेग्मी को छायाँकन तथा रमीत वली ले सम्पादन गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-02-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ