Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको बजारमा एक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ ।जिबनमा कसैलाई मन देखि मन पराइन्छ र त्यो आफुले माया गरेको मान्छे बाट मुटुमा बज्रपात गरी हिंड्छ भने कसले पो सहन सक्छ र !! तर यहाँ गीतकार पद्मा लिंखा मगरको सृजनाले मोडल निता ढुंगानालाई यस्तो घाती प्रेमीको तर्फ बटा पाएको पिंडा सहन सक्ने शक्ति मिलेको छ ।

बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको एल्बम नजर भाग ३ समाबेस “सुन्दर फूल्को थुङगा भन्यौ” बोलको गीतमा उक्त कथा छर्लंग पारिएको छ । पद्मा लिंखा मगरको शब्द रचनाले सजिएको यस गीतमा बहुचर्चित गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ । राजकुमार मगर द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा निता ढुंगानाको साथमा सम्पदा बानिया र गम्बिर बिस्टको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई न् $रेग्मी ले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ