Flash

फागुन १३, काठमाडौं ।

रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खवरको आवाजमा रहेको गितलाई यस अगाडि अडियोलाई श्रोताहरुले अधिक मात्रामा मन पराएका थिए । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रमिको भाव यो गीतमा पोखिएको छ ।
काठमान्डौको विभिन्न भागमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन् । भिम खड्का, कोपिला रसायली , दिनेश विष्टको सर्वोकृष्ट अभिनय रहेको छ । गितलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विकले सम्पादन गरिेका हुन ।

‘जव तिमीले ’को हेर्नुहोस भिडियोः

Published date : 2018-02-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ