Flash

काठमान्डौँ, फागुन १४, नेपाली गित संगितका सष्टा तथा सर्जक हरुको मौलिक भाकाहरुलाई गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउदै आएको मेसना डिजिटल प्रालीको प्रस्तुतिमा सन्देश ओली संगित प्रेमीको लोकदोहोरी “विधुर ”को भिडियो बजारमा आएको छ । गायक अमित वावु रोकाय र गायिका तुलसी धर्तिको सुमधुर आवाजमा “विधुर”ले सामाजिक जिवनको वास्तविक चरित्रलाई गिती कथा मार्फत ब्यक्त गरिएको छ । “विधुर ” विशुद्ध रुपमा प्रेम कथामा आधारित रहेर निमार्ण गरिएको छ । सन्देश ओली संगित प्रेमीको शब्द र सगितमा रहेको गितमा माया प्रेमका स्वादहरु र अन्जानमा मायाको आभास मा पुगेका जोडीको कथा भेटन सकिन्छ । चर्चित मोडल विमल अधिकारी र रितु पँगेनीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निकै उत्कृष्ट निर्देशन गितमा रहकेो छ ।सुरेश
श्रेष्ठको को छायाँकन तथा र दिपक विष्ट ले सम्पादन गरेका छन ।

“विधुर ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-02-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ