Flash

विराटनगर, फागुन १४
देवि म्युजिक सोलुसनको प्रस्तुतिमा सुरज दुतराज र गायिका मुना कार्किको निकै उत्कृष्ट लोकभाका ”जब छाडि गयौ” बजारमा आएको छ । ”जब छाडि गयौ” गायक सुरज दुतराज र गायिका मुना काकि सुमधुर आवाज समावेश गरिएको छ । मर्मस्पर्सी बास्तविक भावहरुलाई गीतको माध्यमबाट सकारात्मक सन्देश दिन खोजिएको छ । मानिसको जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतारिएको पिडा र मानिसको भोगाईमा आइपर्ने चोटलाई गितमा समेटिएको छ । गितमा मुना कार्किको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने सुरज दुराजले गरेका छन । भिडियोमा आर्यन भण्डारी र साया भण्डारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ