Flash

रोशन पोखरेल , काठमान्डौँ फागुन १५
नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी ” बागलुङ बजार “नामक गितमा चर्चित गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा रहेको छ । खाडि मुलुकमा रहेर पनि गित संगीतलाई निरन्तर अगाडी बढी रहेका कुशल सर्जक शंकर शर्माको लय शब्दमा रहेको सो गितको निर्देशन बबिता श्रेष्ठले गरेकी छन । गाउँ समाजले देख्लान भन्नेर बाग्लुङ बजार भनेर आफनी प्रेमीकालाई झुट बोलेको कुरा गितमा गायकले खोलेका छन । मायामा भावना र मनका भित्रि कुराहरु साटासाट हुने गर्दछ त्यही भावहरुलाई सम्वोधन गदै गितको भिडियो तयार पारिएको छ । सागर गौत्तमको छायाँकन तथा अविनास डिसीको सम्पादन रहेको छ । अहिलेका निकै ब्यस्त मोडल बुद्धविर थापा र सन्चिता शाहिको अभिनय भिडियोमा देख्न सकिन्छ। वन वे फिल्मको प्रस्तुती रहेको गितलाई म्युजिक नेपालले बजारमा ल्याएको हो ।

गितको भिडियो हेर्नुहोस

Published date : 2018-02-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ