Flash

काठमान्डौ , फागुन १४
नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजार ल्याउने क्रममा सम्मान म्युजिक प्रालीको प्रस्तुतिमा सुरज विसी र किरण बडेलाको संयुक्त मार्मिक लोकदोहोरी कोशेली “पिताम्वर” गायक ओम विसी र गायिका इन्दिरा गैरेको सुमधुर आवाजमा बजारमा आएको छ । जिवन ढिलो चाडो सवैको छ एक दिन यस संसारबाट सदाको लागी भगवानको प्यारो भएर जानुपर्ने क्रम त रहेको नै छ यसै परम्परामा प्रेम जोडी बाधिएका आफना प्रेमी र प्रेमिका गुमाउनु पर्दाको पिडालाई गितको माध्यम बाट समेटने कोषिश गरिएको छ । ।गितमा ओम विसीको उत्कृष्ट शब्द सिर्जनालाई कल्पनाशितलामा भन्दा पनि मौलिकता भित्रको बास्तविकतालाई समेटिएको छ । “पिताम्वर” गितमा मिलन भटट एसीको संगित रहेको छ । भिडियोमा सुरज विसी र सपना खत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मुकेश बावुले गरेका हुन् भने छायांकन साई सिन्धे र सम्पादन सागर सिन्धेले गरेका छन् ।

“पिताम्वर” भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-02-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ