Flash

रोशन पोखरेल , काठमान्डौँ फागुन १५
प्रेम संगित म्युजिक प्रालीको प्रस्तुतिमा भुपेन्द्र धर्ति मगर र सुरेन श्रेष्ठको लोक दोहोरी ” जोगी बनेर “गितको भिडियो बजारमा आएको छ । मायामा परेका प्रेमी प्रेमिकाहरुको भावनालाई शब्द चित्र मार्फत ब्यक्त गरिएको छ । आफनी प्रेमिकालाई भेटनको लागी जोगिको भेषमा आउने कुरा गायक दिपक थापा मगरले गरेका छन । मायालुलाई भेटन र मायाको आभाष दिलाउनको लागी आफु गाउँ समाजलाई छल्नको लागी जोगिको भेषमा आउने कुरा राखेका छन । भुपेन्द्र धर्ति मगरको शब्द दिपक थापा मगरको संगितमा रहेको गितलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा गायकले लिएको बताएका छन ।। अहिलेका निकै ब्यस्त मोडल करिष्मा ढकाल र सुरेन श्रेष्ठको अभिनय रहेको छ । गितको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन र करण चेसिरको छायाँकन र रमित ओलीको सम्पादन रहेको छ ।
गितको भिडियो हेर्नुहोस

Published date : 2018-02-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ