Flash

काठमान्डौँ , फागुन १६

सुर्खेतको चिङाग गाउपालिमा जन्मेर नेपाली लोक गित संगितको क्षेत्रमा सक्रिय रहेका गायक हुन कमल विरही जीवनका उकाली ओरालीमा रमाउदै संगितलाई आफनो जिवनको अभिन्न अगं बनाउन सफल गायक हुन विरही । त्यसमा पनि गायन क्षेत्रमा सक्रिय स्थापित भएका गायकको २ दर्जन भन्दा बढी गितमा संगित र आफनो आवाज दिइसकेका छन । जिवनमा मायाको यथार्थमा बदल्दै लाखौँ दर्शकको मुटुको धड्कन बन्न सफल भएका छन् कमल विरहि ,एक अवल गायकको रुपमा रहेका छन ।

म्युजिक क्षेत्र प्रवेशको छोटो समयमा २ दर्जन भन्दा बढी गितमा महत्वपुर्ण योग्दान दिएका छन । लोक गितपन्चे बाजा गित, गित संगीतमा समेत उनको उत्कृस्ट आवाज दिइसकेका छन । बहु प्रतिभाका धनि,मिलनसार अनि अति परिश्रमी कमलको कार्यशैली र गायकीले आम दर्शक तथा स्रोताको मन जित्न सफल भएका छन ।आफना दर्शकहरुलाई मनोरन्जन दिनु नै उनको जिबनको सबै भन्दा ठुलो उदेश्य रहि आएको छ ।

सुमधुर आवाजका धनि गायक विरहीले माया प्रेम र जिवनका मौलिक भावहरुलाई आफनो कर्ण प्रिय स्वरको माध्यमबाट आम दर्शक माझँमा पुयाएका छन । धेरै राम्रो राम्रो गित गाएर दर्सक को मनमा बस्न सफल हुनु भएको छ । परदेशमा रहेर पनि नेपाली कलाको सम्मान गर्नुलाई उनी आफनो कर्तव्य ठान्छन गायक विरही । विरानो मुलुकमा घर परिवारको यादमा रहेका बर्खत आफनी प्रेमीका र नेपाली कलालाई सम्मान गर्नको लागी निरन्तर रुपमा आइरहेका छन । उनै प्रतिभावान गायक विरहीलाई हाम्रो तर्फबाट संगितिक सफलताको शुभकामना !

Published date : 2018-02-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ