Flash

काठमान्डौँ, फागुन १९
प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा रत्नबुढा क्षेत्रीको नयाँ लोकदोहोरी गित ‘तिमी मात्र तिमी’ सार्वजनिक भएको छ । चर्चित गायक भागिरथ चलाउने र रिना शाहीको आवाजमा सजिएको उक्त गीतलाई विदेशी भुमिमा रहेर पनि नेपाली संगितको वृति विकाशमा सक्रिय रत्न बुढा क्षेत्रीले शब्द तथा संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको रत्नले बताए ।
बविता श्रेष्ठको निर्देशन तथा सागर गौत्तमको छायांकन तथा अभिनास डिसीको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो । भिडियोमा वुद्धविर र सुशिला थापाको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Published date : 2018-03-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ