Flash

३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरले रङ्गहरु पर्व होलीका दिन प्रकाश लाई सम्जिदै बिगतका वर्षको होलीका फोटा सार्बजनिक गर्दै यस्तो लेखेकि छन् तिमी साथ थियौ र पो यी रंगहरू जस्तै रंगीन थियो मेरो जीन्दगी भिडियो सहित

Published date : 2018-03-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ