Flash

काठमान्डौँ, फागुन २१
फलेवास नगरपालिका ५ पर्बत मा जन्मनु भएका गायक पवन नेपाली र जैमनी नगरपालिका ड बाग्लुङ मा जन्मनु भएका राजेश नेपाली को सयुक्त प्रस्तुतीमा पवन नेपाली को वास्तविक जीवन कथामा आधारित गर्छु चोखो माया गित बजारमा आएको छ । नेपाली लोकभाकामा बजारमा आएको गितमा पवन नेपाली र प्रतिमा बिस्वकर्माको रहेको छ भने लय सिर्जना सपना सुनार शब्द सिर्जना पवन नेपाली सहयोगिहरु राजेश नेपाली र टिकाराम नेपाली रहनुभएको छ । गितको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।

अडियो डाउनलोड गर्नको लागी तल क्लिक गर्नुहोला

Published date : 2018-03-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ