Flash
काठमान्डौँ, फागुन २१
फलेवास नगरपालिका ५ पर्बत मा जन्मनु भएका गायक पवन नेपाली र जैमनी नगरपालिका ड बाग्लुङ मा जन्मनु भएका राजेश नेपाली को सयुक्त प्रस्तुतीमा पवन नेपाली को वास्तविक जीवन कथामा आधारित गर्छु चोखो माया गित बजारमा आएको छ । नेपाली लोकभाकामा बजारमा आएको गितमा पवन नेपाली र प्रतिमा बिस्वकर्माको रहेको छ भने लय सिर्जना सपना सुनार शब्द सिर्जना पवन नेपाली सहयोगिहरु राजेश नेपाली र टिकाराम नेपाली रहनुभएको छ । गितको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
अडियो डाउनलोड गर्नको लागी तल क्लिक गर्नुहोला
Published date : 2018-03-05