Flash

काठमान्डौँ, फागुन २५
नेपाली सागितिक क्षेत्रकी निकै प्रतिभावान गायिका अनुष्का घिमिरेको प्रस्तुतिमा गायिका अनुष्का घिमिरे र गायक नरेश विसीको सुमधुर आवाजमा लोक पप गित मायाको बोके दाह्री बजारमा आएको छ । मायामा परेका प्रेम जोडिको भावहरुलाई गितमा समेटिएको छ । बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत अनुष्काले समेटेकी छन । निकै रमाइलो गितलाई अनुष्का घिमिरेले लेखेकी हुन भने संगित पनि उनले नै गरेकी छन । भिडियोलाई निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका छन । मिलन विकले भिडियोलाई सम्पादन गरेका छन । भिडियोमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र रामुना विश्वकर्माले अभिनय गरेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-03-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ