Flash

काठमान्डाँै, फागुन ३०
के आर म्युजिक प्राली काठमान्डौँको प्रस्तुतिमा हाम्रो कुमाखी रोधी क्लवको पहिलो प्रस्तुतीमा गितीसग्रह सम्झना को अडियो बजारमा उपलब्ध भएको छ । नेपाली साँगीतिक बजारमा मौलिक भाकाहरुको सिर्जना बजारमा आइरहेको अवस्थामा गायिका शान्ति श्री परियार र गायक अमर दिप बुढाथोकीको सुमधुर आवाजमा सो गित बजारमा आएको हो । एक राज बुढाथोकी र पवित्रा मगरको शब्द सिर्जनामा रहेको गीतमा अमर दिप बुढाथोकी र कर्ण बुढाथोकीको संगित रहेको छ । गीतमा लय भने प्रविन पुन मगर संगितप्रेमीले गरेका छन ।

अडियो सुन्नको लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

Published date : 2018-03-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ