Flash

आर पोखरेल,काठमान्डौँ, चैत ३
नेपालमा मनाइने विभिन्न चाडपर्वहरु जस्तै चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गदै मेला मा मायालु जोडीको अभिब्यतिmलाई समेटेर गीत बजारमा आएको छ । भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतीमा दिपक नेपाली र राम सुवेदीको पहिलो लोकदोहोरी गित ‘चैते दशैँ मेलामा ’ सार्वजनिक भएको छ । चर्चित गायक लोकेन्द्र शाही र गायिका टिका पुनको आवाजमा सजिएको उक्त गीतलाई दिपक नेपालीले शब्द संकलन गरेका हुन भने राम सुवेदीले संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थेरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको गायक लोकेन्द्रले बताए ।
काजिश श्रेष्ठको निर्देशन तथा किरण चौसियारको छायांकन तथा दिपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Published date : 2018-03-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ