Flash

आर पोखरेल , विराटनगर
रोजगारीको शिलशिलामा भारतमा रहेर पनी नेपाली लोकसंगितको क्षेत्रमा योग्दान पुयाउदै आएका गायक लाल बहादुर रोकाया ललित र गायिका मुना थापा मगरको आवाजमा रहेको ‘सितल पनी दिदैँन बरको छायाँले ’ गीतको अडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ । हेम लाल धर्तिमगरको लय मा तयार परिएको गीतलाई लाल बहादुर रोकाया र इन्द दाहाल शिशिरले लेखेका हुन । गीतलाई मार्मिक ढंगले तयार परिएको छ ।

सुन्न र डाउनलोड गर्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-03-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ