Flash
आर पोखरेल , विराटनगर
रोजगारीको शिलशिलामा भारतमा रहेर पनी नेपाली लोकसंगितको क्षेत्रमा योग्दान पुयाउदै आएका गायक लाल बहादुर रोकाया ललित र गायिका मुना थापा मगरको आवाजमा रहेको ‘सितल पनी दिदैँन बरको छायाँले ’ गीतको अडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ । हेम लाल धर्तिमगरको लय मा तयार परिएको गीतलाई लाल बहादुर रोकाया र इन्द दाहाल शिशिरले लेखेका हुन । गीतलाई मार्मिक ढंगले तयार परिएको छ ।सुन्न र डाउनलोड गर्न तल क्लिक गर्नुहोला ।
Published date : 2018-03-22