Flash

काठमान्डाँै , चैत्र ११
मान्छेको जिवन पनि कतिपय अवस्थामा आफै देखी आफै हरेस खाँदो रहेछ । मृत्युलाई अगाँल्ने अवस्था सम्म मानिस पुग्दो रहेको छ । आफनो शुभचिन्तकको अभावमा मन भौतारिनु स्वभाविक कुरा पनि हो । मानिसले हरेक समस्या सगँ जुधन सिक्नु नै जिवनको सार्थकता हो । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा दिपक थापा मगरको लोकदोहोरी गीत आत्महत्या बजारमा आएको छ ।

गायक दिपक थापा मगर र गायिका अम्विका बाँनियाको सुमधुर आवाज रहेको छ गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । आफुलाई माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ । आत्महत्यामा रमेश श्रेष्ठको शब्द तथा मिन बहादुर नेपाली र दिपक थापा मगरको संगित रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय महिला निर्देशक बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् । सागर गौत्तमको छायाँकन , अभिनास डिसीको सम्पादन रहेको भिडियोमा दिपक थापा मगर र सविता खड्काको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ