Flash

आर पोखरेल, चैत ११
हमाल म्युजिकको हिमाल कुमार बावुको प्रस्तुतिमा मध्यम पश्चिमको टप्पा भाकाको गीतमा गायक हिमाल कुमार र गायिका पुर्णकला विसीको निकै उत्कृष्ट लोकभाका ”मौरी भयो एक्लै हजुर ” बजारमा आएको छ । गीतमा मौलिकपनको आभास गर्न सकिन्छ ।नेपाली जनजिव्रोमा बोलिने भाषालाई गितमा राजेश खड्का सानुको उत्कृष्ट शब्द सिर्जनामा संगित संयोजन भने विजय चन्द दपर्णले गरेका छन । भिडियोमा सञ्चिता शाही , सुरेश कुमार दाहाल गोविन्द ज्योति चेपाङको सर्वेकृष्ट अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगरले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ