Flash

काठमान्डाँै , चैत्र १३
नेपाली लोकदोहोरी क्षेत्रमा रहेर नेपाली कला लाई सम्मान गदै आएको अमुल्य म्युजिक प्रालीले विरही रोल्पाली कान्छाको लोकदोहोरी सौगात “खरको छानो”को भिडियो युटुव मार्फत सार्वजनिक गरेको छ । अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको अवस्थामा सो गीतमा पनि गरिबीको पिडालाई समेटिएको निमार्ण पक्षले जनाएको छ । आर्थिक अवस्था कमजोर हुनु र भाग्यले साथ नदिदाँ हजारौँ नेपालीहरु विदेशी भुमीमा रहेर आफनो घर परिवारको खुशीको लागी काम गर्न वाध्य भएको अवस्था लाई चित्रण गरेर गीत तयार पारेको गीतका सष्टा विष्णु अधिकारीले बताए । गायक लोक प्रेमी परियार र विरही रोल्पाली कान्छाको लोकदोहोरी गीत “खरको छानो”मा गरिवीको पिडा छ ।
गीतमा जिवनको कारुणिक दुखको भाव समेटिएको छ । विष्णु अधिकारीको शब्द तथा सागर लामाको को लय गीतमा रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा निकै सक्रिय विष्णु अधिकारी भिडियोलाई निर्देशन गरेका छन् । बासु न्यौपानेले छायाँकन , रमेश विक रसायली सम्पादन रहेको भिडियोमा प्रेम घिमिरे र नैना वत्स्यालको सर्वोकृष्ट अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-03-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ