Flash

दिपा अधिकारी , काठमाडौ, चैत १६ । नेपाली लोकदोहोरीको क्षेत्रमा क्रियाशिल सुदुर पश्चिमको बैतडिमा जन्मे का पदम कुमार बि सि र गायिका मेलिना राईका े ”फुल जस्तो जोवन” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । लोक पप र लोकदोहोरी गीतमा उनको विशेष रुचि रहेको छ । नेपाली कला र कलाकारिताको क्षेत्रमा क्रियाशिल रहेका सष्टाको आवाजलाई गोरखाली म्युजिक प्रालीले विभिन्न सर्वोकृष्ट गीत ल्याइरहेको छ । सोहि क्रममा डान्सिङ गीत ”फुल जस्तो जोवन” आएको हो ।
भावना चन्दको शब्द सिर्जनामा सजिएको सो गीतमा पदम कुमार विसीले संगीत संयोजन गरेका छन । चर्चित मोडल तथा निर्देशक अशोक विक , काजल केवि , नविन विष्टले गीतमा अभिनय रहेको छ ।डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने गायक विसीले बताए । अर्जुन सापकोटाले छायाँकन गरेको भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन भने अमर विकले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो

Published date : 2018-04-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ