Flash
प्रियसी म्युजिक प्राली को प्रस्तुतिमा गायक युबराज कोइराला र गायिका सिर्जना बर्देवाको सुमधुर स्वर अनि सर्जक युबराज कोइरालाको लय अनि बहुप्रतिभाशाली कलाकार प्रमिला पौडेलको शब्द शृजनामा प्रमिला पौडेल कै पहिलो लोक साङ्गित्तिक कोसेली गाइघाटमा गरौन है भेट सुन्न नभुल्नु होला । Kathmandu Nepal Contact No 9843617874 priyasimusi Pvt Ltd Song [email protected]
Published date : 2017-11-01