Flash

आर पोखरेल,काठमाडौं, चैत २५ । गायक भबिन ढुंगानाको नयाँ आधुनिक गीत ‘मन मान्दै मान्दैन‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गायन क्षेत्रका लागी पार्श गायनामा राम्रो दखल भएका गायक भविनको यो गीतमा रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जित्न सक्ने सम्भावना भएको कलाकारको रुपमा चित्रण गर्न सकिन्छ ।

पछिल्लो समयमा आधुनिक गायन क्षेत्रमा कम मात्रामा कलाकारहरुको उपस्थित भइरहेको अवस्थामा उनको यस सिर्जनालाई सर्वोकृष्ट रुपमा लिन सकिन्छ । गीतका शब्दहरु सविन पाठक श्रेष्ठले रचना गरेका हुन भने संगीत संयोजन गोपाल सरगम राईले गरेका हुन । यस गीतमा उनले प्रेमीको मायामा आफू डुवेका कुरा गरेका छन । गीतको भिडियोलाई अविनास डिसी सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । रेशम दलार्मीले भिडियोलाई छायांकन गरेका छन् । भिडियोमा राजा कपिल तिम्सिना र अमृता भटटको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ