Flash

आर पोखरेल , काठमान्डौँ –युवा गायक खिमराज डाँगीको पहिलो लोकदोहोरी ‘ जुनलाई छोडी तारा नरोज’ बोलको लोकदोहोरी गीत युटुव मार्फत बजारमा आएको छ । नयाँ पुस्ता मा राम्रो सम्भावना भएका गायक प्रेम विवश राना क्षेत्री र गायिका सुष्मा ओली केसीको आवाजमा सजिएको गीत बजारमा आएको हो ।गीतमा कुमार जंग केसीको शब्द सिर्जना तथा रन्जित खड्का परदेशीको लय रहेको छ । गीतको म्युजिक भिडियोलाई रामेश्वर हुमागाईल छायाँकन गरेका हुन भने सोवित विकले निर्देशन गरेका हुन । भिडियो रविन विकले सम्पादन गरेका हुन भने कुमार जंग केसी र देवयानी ओलीले अभिनय गरेकी छन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-04-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ