Flash
प्रियसी म्युजिक प्रा.लि को प्रस्तुतिमा बहुचर्चित हाम्रो प्यारो गायिका देबि घर्ति मगर को सुमधुर स्वरमा धेरै नै मार्मिक र ह्रदय स्पस्टि गित स्वर्गीय आमाको सम्झनामा तपाई हाम्रो बजारमा लय अनि बहुप्रतिभाशाली कलाकार भरत मगरको रहेको छ भनि शब्द सृजनामा दिपक खड्का र डम्बरी कुमारी खड्का को रहेको छ डम्बरी कुमारी खड्का को पहिलो लोक सांगीतिक कोशेली स्वगीय आमाको सम्झनामा सुन्न नभुल्नु होला |
Kathamandu Nepali Contact No ; 9843617874
Published date : 2017-11-01