Flash

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ३
नेपाली आधुनिक गायनको क्षेत्रमा आफनो सिर्जनालाई लिएर आएका गायक खड्ग बाइवाको पहिलो आधुनिक गीत “यो जिन्दगीको” म्युजिक भिडियो आजबाट सार्वजनिक भएको छ ।किरण वाइवाको शब्द र एन वि थापा मगरको सङ्गीत रहेको गीतमा गायक खड्गले स्वर दिएका छन । सो म्युजिक भिडियोमा टिका भुजेल र सम्झना घिसिङले अभिनय गरेका छन । बविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी हुन् । सागर गौत्तमले भिडियोलाई छायाँकन गरेका हुन भने भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-04-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ