Flash

रोशन पोखरेल,विराटनगर , बैशाख ४
नेपाली साँगितीक क्षेत्रमा स्थापित बनिसकेका गायक राज सिग्देलको आवाजमा रहेको आधुनिक गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सलिना पोखरेलको शब्द सिर्जनामा रहेको गीतमा दिपक राज बिस्वकर्मा र मनोहर सुनामको संगीत संयोजन रहेको छ । निकै वियोगान्त गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र चिरन्जीवी अधिकारि र महेश खड्काको उत्कृष्ट अभिनय रहेको छ ।भिडियो लाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरे सम्पादन अनि प्रकाश धितालको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो सहित

Published date : 2018-04-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ