Flash
प्रियसी म्युजिक प्रा लि को प्रस्तुतिमा एकदम मार्मिक गित छितिज भन्दा पारि तपाई हाम्रो बजारमा कलागला लाइ सम्मान गर्दै आफ्नो गला प्रदेशी मरुभूमि मा भएर पनि आफ्नो स्वर दिन सफल हुनु भएको छ हाम्रो गायक पूर्ण बि क र चर्चित गायिका शान्ति श्री परियार यसमा लय दिनु भएको छ बिमल बि यास के शब्द मा साथ् दिनु भएको छ बिमल बि यास के र संगीतमा साथ् दिनु भएको छ राजेन्द्र बि क / मोहन बि क |
Published date : 2018-04-21