Flash

रोशन पोखरेल , काठमान्डौँ , बैशाख ९
नेपाली लोकदोहोरी गीत संगीतको सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरु लिएको देवी म्युजिक सोलुसनको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक सोनु संगमको आवाजमा सजिएको गीत “तिम्रै भइन म ” बजारमा आएको छ ।
जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गरिएको छ । कतिपय अवस्थामा मायाको आभाष नगरिकन छुटनुपर्दाको वियोगान्त अवस्थालाई भोग्न विवस छन मायालु जोडीहरु त्यही अनुभुतिलाई शब्दमा कोरिएको छ । सुरज लामिछानेको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीत मार्फत तयार पारिएको छ । “तिम्रै भइन म ” गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा चर्चित मोडल सारिका केसी र सागर थापाको अभिनय देख्न सकिन्छ । “तिम्रै भइन म ” गीतको छायाँकन सागर गौत्तमले गरेका हुन भने सम्पादन दिपक विष्टले गरेका छन ।

हेर्नुहोस भिडियो

Published date : 2018-04-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ