Flash

रोशन पोखरेल , काठमान्डौँ –देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीतको म्युजिक नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको छ ।
गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ । संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आधारित गीतलाई बजारमा ल्याएको गायक राजकुमारले बताए । प्रेम र विछोडमा रहेका मायालु जोडीका भावहरुलाई गीतमा सर्वोकृष्ट रुपमा प्रस्तुत गरिएको छ । गायक राजकुमार काफलेको शब्द सिर्जना तथा प्रकाश पुरीले मार्मिक लय सिर्जना गरेका छन । म्युजिक भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा दिपक विष्टले सम्पादन गरेका छन । गीतमा सागर थापा , इशु भण्डारी , अस्मिता श्रेष्ठ र सुजित विकको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Published date : 2018-04-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ