Flash

रोशन पोखरेल , बैशाख २९
आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन । रेशम र्दलामीले छायांकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा कपिल तिम्सिना , अमृता भटट्, विनिता अधिकारी ले अभिनय गरेका छन् । भिडियोलाई वविता श्रेष्ठले निर्देशन गरेकी छन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-05-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ