Flash

रोशन पोखरेल , बैशाख २९
एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ डान्सिङ म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक देवराज भटट्को नयाँ म्युजिक भिडियो “जिन्दगीमा मोज गरिन्छ ” साझा आवाजको युटुव मार्फत सार्वजनिक भएको छ । गायक देवराजको आफनै शब्द तथा संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक देवराजले बताए । शिशिर ठडुन्नाले छायांकन गरेको हुन् भने सम्पादन विवेक रानाले गरेका हुन् । यो गीतको म्युजिक भिडियोमा देवराज भटट, रोजा विष्ट , भोजराज जोशीले अभिनय गरेका छन् । भिडियोलाई देवराजले नै निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-05-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ