Flash

रोशन पोखरेल, काठमान्डाँै , जेठ ३
गायिका अनिला राईको सुमधुर आवाजमा रहेको नयाँ आधुनिक गीत ”तिमीले दिएको ” गीत चर्चाको शिखरमा रहेको छ । नेपाली चेलीले भोग्नुपर्ने जिवनका मार्मिक भावनाहरुलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । हेमकुमार राईको शब्द तथा डाक्टर किराँतको संगीत रहेको छ । गीतको गायकी तथा संगीतिक पक्ष निकै सवल रहेको पनि आम दर्शक तथा स्रोताहरुले बताएका छन ।

भिडियो हेर्नुहोस

Published date : 2018-05-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ