Flash

रोशन पोखरेल, काठमान्डौँ , जेठ ३
भ्वरत अप्रियको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘किन छोडी गयाँै ’सार्वजनिक भएको छ । विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा गीतमा समेटिएको छ । आफनी प्रेमीकाले अरुलाई नै माया गर्दाको पललाई चित्रण गरिएको छ । मनका भावनामा पुगेको आगातलाई गीतमा शब्दको माध्यमबाट भरत अप्रियले लेखेका हुन भनेले उनले नै गीतमा संगीत पनि भरेका छन । आलाप स्टुडियो प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई किरण चैसिरले छायाँङ्कन गरेको छ । अविनास विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा सनम कठायत र सञ्चिता शाहीको सर्वोकृष्ट अभिनयमा रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ