Flash

रोशन पोखरेल, काठमान्डाँै ,
मौलिक लोक सिर्जनाले जनजिवनका हरेक आयामहरुलाई समेटने गर्छ । जिवन भोगाईका क्रममा बाध्यतामा विभिन्न पिडालाई भोग्नुपर्ने अवस्था हुने गर्छ । गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाजमा “रक्तनली बन्द भए सानु ” सलिना म्युजिक प्रालीको प्रस्तुतिमा भिमबहादुर विक र करण हमालको गीतको भिडियो बजारमा आएको छ ।
गीतमा मायाका सम्वादहरुलाई मौलिक भाकाको साथमा समेटिएको छ । कृष्ण जिसी कपिल को शब्द तथा राजु अर्यालको लय सिर्जनामा गीत तयार परिएको हो । लोकदोहोरी तथा नेपाली मौलिक सिर्जनामा सर्वोकृष्ट लय सिर्जनामा रहेर उनका विभिन्न सुपरहिट गीत बजारमा आइरहेका छन । गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका छन भने सम्पादन सुजन शाहीले गरेका छन । गीतको भिडियोमा प्रेमी प्रेमीकाको भुमिकामा सारिका केसी , दिनेश थापा , सागर वस्याल भिडियो लाई कपिल लामाले निर्देशन गरेका छन ।
हेर्नुहोस भिडीयो ।

Published date : 2018-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ