Flash

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४
समय र कालखण्ड अनुसार नेपाली लोकदोहोरीका सष्टाहरुले आफना सिर्जनाहरु निरन्तर बजारमा ल्याइरहेका छन । मौलिक लोक सिर्जना का साथसाथै युवा पुस्तामा लोकप्रिय पप र्रयाप गीतले पनि बजारमा आफनो छुटटै अस्तिव लिइसकेको छ । सबै प्रकारका सिर्जनालाई आम दर्शक माझँमा ल्याउनुपर्छ भने उद्देश्यका साथ स्थापित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा पदम केसीको “अव त पिरती ” बजारमा आएको छ ।
गायक पदम केसी र गायिका मनिसा केसीको सुमधुर आवाजमा रहेको गीतमा युवा युवतिको विचमा रहेको मायाको भावनालाई गीतको माध्यमबाट सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ । नारायण बावु विन्दासको शब्द तथा लय सिर्जनामा रहेको गीतमा पश्चिम नेपालका विभिन्न भागमा रहेको पर्यटकिय क्षेत्रमा आफनी मायालुलाई भेटेको बताइएको छ । भिडियोलाई विरेन्द्र भटटले छायाँकन गरेका छन भने अनिल रानाले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई जिवन केसीले निर्देशन गरेका हुन ।

हेनुहोस भिडियो सहित

Published date : 2018-05-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ