Flash

प्रियसी म्युजिक प्राली को प्रस्तुतिमा बहुचर्चित हाम्रो प्यारो गायिका मुना थापा मगर को सुमधुर स्वर र बिदेशमा बसेर ओअनि आफ्नो कला गला लाई धेरै निरन्तर दिदै धेरै नै गित हित बनाउन सफल हाम्रो चर्चित गायक भरत थापा मगर को मार्मिक र हृदय स्पस्टि गित मन कति रुवाउनु छ छिया छिया पारेर तपाई हाम्रो बजारमा लयमा बहुप्रतिभाशाली कलाकार तथा गायक भरत मगरको रहेको छ भनी शब्द शृजनामा ललित मगर र एलिना थापा मगर को रहेको छ ललित मगर को लोक साङ्गित्तिक कोशेली मन कति रुवाउछ छिया छिया पारेर सुन्न नभुल्नु होला । Kathmandu Nepal Contact No 9843617874

priyasimusic Pvt Ltd Song [email protected]

Published date : 2017-11-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ