Flash
प्रियसी म्युजिक प्राली को प्रस्तुतिमा बहुचर्चित हाम्रो प्यारो गायिका मुना थापा मगर को सुमधुर स्वर र बिदेशमा बसेर ओअनि आफ्नो कला गला लाई धेरै निरन्तर दिदै धेरै नै गित हित बनाउन सफल हाम्रो चर्चित गायक भरत थापा मगर को मार्मिक र हृदय स्पस्टि गित मन कति रुवाउनु छ छिया छिया पारेर तपाई हाम्रो बजारमा लयमा बहुप्रतिभाशाली कलाकार तथा गायक भरत मगरको रहेको छ भनी शब्द शृजनामा ललित मगर र एलिना थापा मगर को रहेको छ ललित मगर को लोक साङ्गित्तिक कोशेली मन कति रुवाउछ छिया छिया पारेर सुन्न नभुल्नु होला । Kathmandu Nepal Contact No 9843617874
priyasimusic Pvt Ltd Song [email protected]
Published date : 2017-11-03