Flash
प्रियसी म्युजिक प्रा लि को प्रस्तुति मा देव बिश्वकर्मा को पहिलो कोशेली झुठो संसारको अडियो बजारमा सार्वजनिक भएको छ । गायिका पुर्णकला बि सि र नवगायक देव बिश्वकर्मा ले गीतमा आवाज दिनुभएको छ । लाल बहादुर रोकाया ललित को शब्द तथा हेमलाल घर्तीले लय सिर्जना गर्नुभएको छ । गीतको अडियो सुन्न र डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
Published date : 2018-05-18