Flash

प्रियसी म्युजिक प्रा लि को प्रस्तुति मा देव बिश्वकर्मा को पहिलो कोशेली झुठो संसारको अडियो बजारमा सार्वजनिक भएको छ । गायिका पुर्णकला बि सि र नवगायक देव बिश्वकर्मा ले गीतमा आवाज दिनुभएको छ । लाल  बहादुर रोकाया ललित को शब्द तथा हेमलाल घर्तीले लय सिर्जना गर्नुभएको छ । गीतको अडियो सुन्न र डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Published date : 2018-05-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ