Flash

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ७
बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कहानी समेटेर मुना मदन डिजिटल म्युजिक प्राली को प्रस्तुतिमा रामचन्द्र थापाको लोकदोहोरी गीत “परदेशी ” को भिडियो सार्वजनिक भएको छ ।
गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ । प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका छन भने अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा सगुन शाही र विमल अधिकारीको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन ।

हेनुहोस भिडियो

Published date : 2018-05-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ