Flash

,राजु बोहरा–काठमाडौँ । अनेकौं त्याग र तपस्या गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निसान बानियाको शब्द रचनामा एउटा निकै मन छुने आधुनिक गीत बजारमा आएको छ । गीतको भाव अनुसार कसैलाई मन देखि नै माया गरिन्छ भने त्यहि त्यहि माया गर्ने मुटुले धेरै चोटहरु सहनु पर्ने यथार्थता यस गीतमा देखाउन खोजिएको छ । “चोखो माया” नामकरणको साथमा बजारमा आएको यस गीतमा जी.बि लामाको कर्णप्रिय स्वर लहरिले सजिएको छ भने संगीत अहिलेका बहुचर्चित संगीतकार राजकुमार बगरको रहेको छ ।

बिशेष गरेर गीतकारको रुप बाट परिचित यस गीतको रचनाकार निशान बानियाँले नै “चोखो माया” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन संगीत बानियाँले गरेका छन् । भिडियोमा दुर्गेश थापा र निश्मा गुरुङको अभिनय रहेको छ ।

Published date : 2018-05-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ