Flash

आर पोखरेल , काठमान्डौँ , जेष्ठ २०
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आफनो छुटटै पहिचान बनाउदै गरेका पुवेर्ली सर्जक तथा गायक सन्तोष विसीको मौलिक शब्द तथा संगीतमा सिउँदो को भिडियो आज बाट बजारमा सार्वजनिक भएको छ ।
गायक रमेश वि डि आर र गायिका सरु आसामीको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने अपेक्षा लिइएको छ । बाध्यताले आफनी मायालुबाट छुट्दाको अवस्थालाई चित्रण गरिएको छ । सन्तोष विसीको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । महेश महराले छायाँकन गरेको भिडियोलाई चेतन सागरले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई विशाल बैरागीले निर्देशन गरेका हुन । सिउँदो गीतमा आशा खड्का ,सन्तोष विसी र विष्णु विसीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-06-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ