Flash

पछिल्लो समय सांगीतिक बजारमा गायक तथा संचारकर्मी प्रजोल पारखी आफ्नो छुट्टै पहिचान बनाउदै छन।सानै उमेर देखि गीत संगीतलाई नजिक बाट नियाल्ने गायक पछिल्लो समयमा औपचारिक रूपमा संगीत क्षेत्रलाई अगाली रहेका छन।स्कुल र कलेज का हर कार्यक्रममा गीत गाउने र रचना गर्ने गर्दै 2073 साल बाट संगीत क्षेत्रमा औपचारिक रूपमा लागेका हुन। 2073 साल भन्दा पहिला उनलाइ यो क्षेत्र मा प्रबेस गर्ने इच्छा भए पनि समयले भने साथ दियको थिएन जब अध्ययनलाई निरन्तरता दिने क्रममा काठमाडौ प्रबेश गरे पछि गायक प्रजोललाइ यो क्षेत्रमा लाग्ने इच्छा पूरा भयो।प्रजोल पारखी अर्कोतिर सञ्चारकर्मी पनि हुनुहुन्छ करिब 6 बर्ष लामो समय देखि अनब्रत रुपमा संचारजगतमा पनि योगदान दिदै स्रोता तथा दर्सकको माया पनि एका तर्फबाट पाइराख्नु भएको छ भने अर्को तर्फ संगीत क्षेत्रमा पनि स्रोता अनि दर्सक को मन जित्न सफल हुनु भएको छ।अहिले सम्म विभिन्न लोक तथा दोहोरी गीतमा शब्द,संगीत र स्वर गर्दै बजारमा पठाइ सक्नु भएको छ।जुन गीत हरु आत्महत्या ,आउछन पछि पछि,मन पागल बनायो,,नक्कली कान्छी ,डबल तृपल माया, बिन्दास केटा, तिम्रै नजिक सर्न मन लाग्छ । साथै बहुचर्चित गायिका बिष्णु माझीको आवाज मा रहेको गीत तिम्रै याद,,पनि बजारमा आउने तयारीमा छ।मानव जिबनका वास्तविकता बोकेका मिठा भाकाले गायक प्रजोल पारखीलाइ दर्सकको अथा माया दियका छन। यो मायाले गायक प्रजोल लाई थप संगीत क्षेत्रमा काम गर्ने हौसला मिलेको छ ।

Published date : 2018-06-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ