Flash
रोशन पोखरेल, काठमान्डौँ , जेष्ठ ३१
नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएका गायक सचिन राईको सुमधुर आवाजमा रहेको गीत तारेभिर चर्चाको शिखरमा रहेको छ । नेपाली गायनको क्षेत्रमा राम्रो सम्भावना भएका गायक राईको पृथक आवाजमा रहेको आधुनिक गीत बजारमा आएको हो ।
डि आर अटु राईको शब्द तथा संगीत संयोजनमा रहेको गीतमा युवा युवति हुने विचमा आउने विछोडको अवस्थाको असरलाई चित्रण गरिएको छ । अर्जुन तिवरीको छायाँकनमा रहेको गीतको भिडियोलाई संसान कडेलको निर्देशनमा रहेको गीतको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन । भिडियोमा सगुन शाही , सवनम कठायत को अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो
Published date : 2018-06-14