Flash

रोशन पोखरेल, काठमान्डौँ , जेष्ठ ३१
नेपाली गायनको क्षेत्रमा स्थापित बन्दै गएका गायक सचिन राईको सुमधुर आवाजमा रहेको गीत तारेभिर चर्चाको शिखरमा रहेको छ । नेपाली गायनको क्षेत्रमा राम्रो सम्भावना भएका गायक राईको पृथक आवाजमा रहेको आधुनिक गीत बजारमा आएको हो ।
डि आर अटु राईको शब्द तथा संगीत संयोजनमा रहेको गीतमा युवा युवति हुने विचमा आउने विछोडको अवस्थाको असरलाई चित्रण गरिएको छ । अर्जुन तिवरीको छायाँकनमा रहेको गीतको भिडियोलाई संसान कडेलको निर्देशनमा रहेको गीतको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन । भिडियोमा सगुन शाही , सवनम कठायत को अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-06-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ