Flash

राजु बोहरा–काठमाडौँ । अम्खोरामा पानि लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका बिक्रम आचार्यले अहिले आएर आफु अन्यौल रहेको कुरा बाहिर ल्याएका छन् । लेखकको बुझाईमा दिन प्रतिदिन धरासाही बन्दै गरिरहेको सांगीतिक बजारको नशाबाट कुलतमा फस्न पुगेर आफुमा भएको केहि आर्थिक रकम संगीतमा लगानी गरे पछी यसै कारण बाट घरबार बिग्रिने हो कि भन्ने रहेको थियो । तर यो नभई उनले एक गीतको भावमा उक्त कुरा प्रष्ट पारेका छन् ।

विक्रमको पछिल्लो पटक बजारमा आएको गीत “सिंह दरबार” हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको रहेको छ । नेपाली साहित्यमा उच्च रुची राख्दै सांगीतिक क्षेत्र सम्वृद्धिको लागि जुर्मुराइ रहेकी शर्मिला पुरी र महेश नेपालको शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-06-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ