Flash
प्रियसी म्युजिक प्रा लि को प्रस्तुतिमा भिम ज्वलन्त योगी र जंग बहादुर पुरी को पहिलो कोशेली टेबल माथि ऐना मा स्वर दिनु भएको छ | बहुचर्चित हाम्रो प्यारी गायिका मुना थापा मगर को सुमधुर स्वर मा बिदेशमा रहेर पनि आफ्नो नाम उच्च बनाउन सफल भएको हाम्रो चर्चित गायक भिम ज्वलन्त योगी को स्वर मा टेवल माथि ऐना यसमा लय दिनु भएको छ गायक संजय परियार ले भनि सब्द रामु परियार को रहेको छ |
Published date : 2017-11-04