Flash

रोशन पोखरेल , काठमाडौ, असार ४ । गायक कर्मा तामाङ आयुशको पछिल््लो समयमा नेपाली सुगम संगीतमा निकै सर्वोकृष्ट गीत बजारमा ल्याइरहेका छन । आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् ।
गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगी ले लेखेको हुन् भने गायक कर्मा आफैले संगीत गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा प्रेम , सञ्जय , सम्झनाले अभिनय गरेका छन । ‘तिमीले उस्लाई रोज्यौ ’ गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेर्नुहोस भिडियो

Published date : 2018-06-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ