प्रियसी म्युजिक प्रा लि को प्रस्तुतिमा बिकाश पौडेल को नमस्ते पोखरा फेवाताल रोधीघर को पहिलो कोशेली जिस्किएर बोलेको परे पासैमा यसमा स्वर दिनु भएको छ सम्झना लामिछाने मगर र मेगबहादुर सुनार र शब्द मा साथ् दिनु भएको छ बिकाश पौडेल र लय मा साथ् दिनु भएको छ बिकाश पौडेल