Flash

रोशन पोखरेल , असार १३ । नेपालको पर्यटकिय क्षेत्रको वर्णन गर्दै गायिका रानु गीत “के छैन र सबै छ हाम्रो ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक सो गीतमा नेपाल सास्कृतिक तथा पर्यटकिय रुपमा धनि भएको कुरा लाई सरल रुपमा प्रस्तुत गरिएको छ । नेपालको गाउँ गाउँमा पर्यटक भित्राउनको लागी सबैलाई आग्रह गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो ।शिव अधिकारी अविरलको शब्द तथा राजराजन शिवाकोटीको संगीतमा गीत तयार पारिएको छ । गीतलाई आमोश तामाङले गरेका हुन ।

हेर्नुहोस भिडियो ।

Published date : 2018-06-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ