Flash

आर पोखरेल , काठमान्डौँ , असार १४
प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको हो ।
लाल बहादुर रोकायाको शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गरिएको छ । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई बविता पुरीले निर्देशन गरेकी हुन । भिडियोमा विमल अधिकारी र सञ्चिता शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Published date : 2018-06-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ