Flash

रोशन पोखरेल , काठमान्डौँ , असार १५
नव गायिका इन्दिरा निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ ।
निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेका हुन ।
हेर्नुहोस भिडियो

Published date : 2018-06-29

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ