Flash

विवेक लोप्चन , काठमान्डौ , असार १६
सर्लाही जिल्लाको डुङरीखोला २ डापडाँडामा जन्मेका (हाल मलेसिया) विवेक थिङ तामाङले “मायाको तस्विर” बोलको गीत बजारमा ल्याएका छन । सानैबाट साङ्गितिक क्षेत्रमा सक्रिय थिङले गाएको पहिलो गीत बजारमा आएको हो । आफुले गाएको पहिलो गीतमा आफ्नै शब्द,स्वर र अभिनय रहेको उनले बताएका छन । गीतमा विवेक थिङ तामाङको शब्द,स्वर रहेको छ भने सङ्गित अजय तामाङ्ले गरेका छन । कमल संसारले छांयाङ्कन र निर्देशन गरेको भिडियोलाई एम सेर्चनले सम्पादन गरेका हुन । भिडियोमा गायक विवेक थिङ तामाङ ,सन्जना चौधरी र रोशन लामाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो

Published date : 2018-06-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ