Flash
विवेक लोप्चन , काठमान्डौ , असार १६
सर्लाही जिल्लाको डुङरीखोला २ डापडाँडामा जन्मेका (हाल मलेसिया) विवेक थिङ तामाङले “मायाको तस्विर” बोलको गीत बजारमा ल्याएका छन । सानैबाट साङ्गितिक क्षेत्रमा सक्रिय थिङले गाएको पहिलो गीत बजारमा आएको हो । आफुले गाएको पहिलो गीतमा आफ्नै शब्द,स्वर र अभिनय रहेको उनले बताएका छन । गीतमा विवेक थिङ तामाङको शब्द,स्वर रहेको छ भने सङ्गित अजय तामाङ्ले गरेका छन । कमल संसारले छांयाङ्कन र निर्देशन गरेको भिडियोलाई एम सेर्चनले सम्पादन गरेका हुन । भिडियोमा गायक विवेक थिङ तामाङ ,सन्जना चौधरी र रोशन लामाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो
Published date : 2018-06-30